• Breaking News

    स्पन्दन किताब

    Monday, 27 March 2017

    जंगलमा पाईने टिमुरका यस्ता काईदाका फाईदा ! सामान्य ज्वरो देखी झाडापखलाको लागि उपयोगी

    जंगलमा पाईने टिमुरका यस्ता काईदाका फाईदा ! सामान्य ज्वरो देखी झाडापखलाको लागि उपयोगी जानकारी लिनुहोस । आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिका रूपमा हुन्छ ।
    जंगलमा पाईने टिमुरका यस्ता काईदाका फाईदा ! सामान्य ज्वरो देखी झाडापखलाको लागि उपयोगी


    ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।
    टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा नियमित
    टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।
    हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।
    आधुनिक औषधिविज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।
    नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel